बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

शनिबार, ०६ माघ २०८०, १४ : ०७
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । माइतीघर मण्डला वरिपरि लगाइएको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको छ । शनिवार सो माग राख्दै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो । 

उनीहरुले नेपाल आर्ट काउन्सिल अगाडि उभिएर प्रदर्शन गरेका हुन् ।

maitighar-pradrasan (1)maitighar-pradrasan (2)maitighar-pradrasan (3)maitighar-pradrasan (4)maitighar-pradrasan (5)maitighar-pradrasan (6)maitighar-pradrasan (7)maitighar-pradrasan (8)maitighar-pradrasan (9)maitighar-pradrasan (10)maitighar-pradrasan (11)maitighar-pradrasan (12)maitighar-pradrasan (13)maitighar-pradrasan (14)maitighar-pradrasan

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप