टाइगर कप भलिबल : घरेलु गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन
शनिबार, ०६ माघ २०८०, १६ : १३
पोखरा । टिपटप हेल्प नेपाल पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । घरेलु टोली गण्डकीले ३(१ को सेटमा स्तब्ध बनाउँदै उपाधि रक्षा गरेको हो ।
लगातार २ सेट जितेको हेल्प नेपालले तेस्रो सेट गुमायो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै ५ लाख ५५ हजार ५ सय ५५ जित्यो । दोस्रो बनेको गण्डकीले २ लाख ५५ हजार ५ सय ५५ जित्यो ।
पुरुषतर्फ एपिएफ तेस्रो बनेर १ लाख २५ हजार ५ सय ५५ पाएको छ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २५–२५ हजार र अन्य विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण