फोटोफिचर
विराटनगरमा राष्ट्रियसभा चुनावको चहलपहल (तस्बिरहरू)
बिहीबार, ११ माघ २०८०, ११ : ४४
मोरङ । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । यो प्रदेशमा निर्वाचित हुने २ पदका लागि पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् । तर एमाले उम्मेदवारले राप्रपालाई सहयोग गर्ने भएकाले खासगरी चारजना उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ ।
_ZnMHYy3Pmo.jpg)
कोशीमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौला सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाले पनि कोशीको निर्वाचनलाई चासोका साथ हेरिएको छ । मतदान चलिरहेका बेलामा कांग्रेस नेता शेखर कोइराला मतदानस्थलमा पुगेका छन् । यो प्रदेशमा ९३ प्रदेशसभा सदस्य र स्थानीय तहका २७४ प्रमुख उपप्रमुखले मतदान गर्दैछन् ।
_udNL5NKWWE.jpg)
_SPDzbXuErp.jpg)
_61jBWGaPUN.jpg)
_WUdSKGDA2y.jpg)
_TGzUNIL3Lj.jpg)
_UzM7OJHG32.jpg)
_w8Za18v3N3.jpg)
_FvWURdkytV.jpg)
_kK0rgsfuUJ.jpg)
_k4ly7uE4Sz.jpg)
_pJQCHPgIkH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण