काठमाडौँमा कर्णालीका ‘घण्टी मित्रहरू’
मङ्गलबार, १६ माघ २०८०, १६ : ०४
काठमाडौँ । राजधानीमा रहेका कर्णाली प्रदेशका रास्वपा प्रतिनिधिहरूले भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा केन्द्रीय सभापति रवि लामिछाने, केन्द्रीय सदस्य सोबिता गौतम र विनीता कठायतलगायतको उपस्थिति रहेको थियो । कर्णालीबाट आएका प्रतिनिधिहरूले त्यहाँको मौलिक गीतहरू गाएर पनि सुनाएका थिए ।



_kVnaCBHbzM.jpg)
_oUIKkklLqG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण