मकैबारीमा भेटियो १ सय १८ किलो गाँजा
सोमबार, २९ माघ २०८०, १३ : ५४
सुनसरी । सुनसरीमा प्रहरीले ठुलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । भोक्राहा नर्सिङ गाउँपालिका-८ सोनियामोडस्थित मकैबारीबाट १ सय १८ किलो गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी लगायतबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको बताइएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण