इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक
मङ्गलबार, ०१ फागुन २०८०, ११ : २४
काठमाडौंँ । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक भएको छ । जोशीलाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् ।
राजनराजकै संगीत रहेको गीतमा राजेन्द्र थापाको शबद छ । गीतको भिडियो रोमान्टिक बनेको छ । जसमा इन्दिरा जोशी र प्रभात पल ठकुरीको अभिनय छ ।
विकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी र राम केसीले छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण