विधान अधिवेशन
माओवादीको विधान मस्यौदामाथि २० समूहमा छलफल हुने
जनार्दनको पूरक प्रस्ताव पनि छलफलमा
मङ्गलबार, ०१ फागुन २०८०, १४ : ३५
काठमाडौँ । नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको छ । राजधानीको प्रज्ञा भवनमा सुरु भएको विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको हो ।
बैठकको सुरुमा अध्यक्ष प्रचण्डले २० समूहमा छलफल हुने जानकारी दिएका हुन् । यस्तै नेता जनार्दन शर्माको विधान मस्यौदासम्बन्धी पूरक प्रस्ताव पनि अधिवेशनमा छलफल हुने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण