एकीकृत समाजवादीका दुई नेता एमालेमा फर्किए
मङ्गलबार, ०१ फागुन २०८०, १७ : २३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई नेता एमालेमा फर्किएका छन् । पोलिटब्युरो सदस्य तथा गण्डकी अञ्चल सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ एकीकृत समाजवादी परित्याग गरी नेकपा एमालेमै फकिएका हुन् ।
उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टी कार्यालय च्यासलमा स्वागत गरे । पिएल एमाले विभाजनअघि एमालेको पोलिटव्युरो सदस्यको जिम्मेवारीमा थिए भने शंकरलाल राष्ट्रिय युवासंघमा आबद्ध थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण