बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका केन्द्रीय सदस्य महर र फारुकीको राजीनामा स्वीकृत

बिहीबार, ०३ फागुन २०८०, २० : २६
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका दुई जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य सिराज अहमद फारुकी र ऐन महरले पार्टीमा दिएको राजीनामा स्वीकृत समेत भएको छ । 

बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले महर र फारुकीले दिएको राजीनामा स्वीकृत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महर र फारुकी विभिन्न काण्डमा मुछिएका थिए । महर काण्डबारे यसअघि रातोपाटीले समाचार प्रकाशित गरेको थियो ।

u

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप