कागेश्वरी मनोहरा नगरपालिकाद्वारा कर्मचारी माग
बुधबार, ०९ फागुन २०८०, ०६ : २३
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका करारमा कर्मचारी भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ । नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडाहरू समेट्ने गरी क्षयरोगमुक्त स्थानीय तह अभियान सञ्चालनार्थ, “क्षयरोगमुक्त अभियान कार्यक्रम संयोजक” पदमा एक जनाको लागि दरखास्त आह्वान गरिएको हो ।
पद खुला प्रतिस्पर्धाको माध्यमबाट करारमा भर्ना गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन अनुरोध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण