सितापाइला घटना
तीन जनाको हत्यापछि स्तब्ध सितापाइला, तस्बिरहरु
बुधबार, ०९ फागुन २०८०, १४ : ३५
काठमाडौँ । राजधानीको सितापाइलामा तीन जनाको हत्या भएको छ । नागार्जुन नगरपालिका–६ भैरबटोलमा डेरा गरी बस्ने सोलुखुम्बुको दुधकुण्ड नगरपालिकाका राजु घिमिरे भन्ने काजी बिकले श्रीमतीसहित तीन जनाको हत्या गरेका हुन् । हत्यापछि उनले पनि नागार्जुनको जंगलमा पुगेर आत्महत्या गरेका छन् ।
हत्या र आत्महत्याको घटनापछि स्थानीय आफन्त स्तब्ध बनेका छन् । घटनास्थलबाट प्रहरीले शव उठाएको छ भने अनुसन्धान कार्यलाई तीव्रता दिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण