महासमिति बैठक
गठबन्धनलाई रणनीतिक विषय बनाउनुपर्ने चार वटै समूहले दियो प्रतिवेदन
बिहीबार, १० फागुन २०८०, १६ : ३३
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव आएको छ । महामन्त्री गगन थापाले गठबन्धन विरोधी सांगठनिक प्रस्ताव पेस गरेपनि हलमा चार समूहमा छलफल हुँदा सबै समूहले गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने प्रतिवेदन दिएका हुन् ।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा समूहगत छलफलको निष्कर्षसहितको प्रतिवेदन पेस गर्ने क्रममा सबै समूहबाट गठबन्धनलाई रणनीतिक विषय बनाएर जानेबारे सुझाव दिइएको हो । यस्तै पार्टीको आगामी महाधिवेशनको मिति पनि अहिले नै तोक्नु जायज नहुने अधिकांश समूहको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण