महासमिति बैठक
महासमितिबाट पारित प्रतिवेदन केन्द्रीय समितिले परिमार्जनसहित अनुमोदन गर्छ : सभापति देउवा
बिहीबार, १० फागुन २०८०, २१ : ५७
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पारित भएका प्रतिवेदन परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।
महासमिति बैठकको समापन सत्रमा उनले प्रतिवेदनमाथि आएका राय सुझावलाई आत्मसात् गर्दै केन्द्रीय समितिले अनुमोदन गर्ने बताए । कांग्रेस महासमिति बैठकबाट भएका निर्णयलाई देश र विदेशबाट महत्त्वका साथ हेरिएको सभापति देउवाको भनाई छ ।
यस्तै उनले गठबन्धनलाई सुशासन कायम गर्ने दायित्व रहेको पनि बताए । यस्तै उनले महासमिति बैठक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण