‘बैंकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा
शुक्रबार, ११ फागुन २०८०, १७ : ०३
काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८०’ संसदीय समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मत निर्णय गरेको छ ।
शुक्रबार बसेको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभाको बैठक फागुन १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण