आईसीसी क्रिकेट विश्व कप लिग–२
नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ३५ ओभरमा ६ विकेट गुमाएर ११४ रन
आइतबार, १३ फागुन २०८०, १२ : ०१
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर एक सय १४ रन बनाएको छ ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ६१ र आठौँ नम्बरमा ब्याट्सम्यान आरिफ शेख तीन रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ३.२५ रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण