सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने भयो : राजेन्द्र लिङ्देन
शुक्रबार, १८ फागुन २०८०, ११ : ४६
काठमाडौँ । राप्रपाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने बनेको बताएका छन् । उनले सरकारको उपस्थिति नभएसम्म संसद चल्न नसक्ने बताए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले मिटरज्याज पीडित, लघुवित्त पीडितलगायतको समस्या समाधानमा गम्भीरता नदेखाएको उनले बताए । उनले यी समग्र विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।
सरकारले जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने उनले घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण