सुदूरपश्चिममा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा
मङ्गलबार, २२ फागुन २०८०, १५ : ३२
धनगढी । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा रहेको छ ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेको समाजवादीले बदलिएको नयाँ राजनीतिक समीकरणपछि सुदूरपश्चिममा अझै ठोस निर्णय गर्न नसकेको हो ।
मंगलबार बसेको समाजवादीको संसदीय दलको बैठकले केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने निर्णय गरेको संसदीय दलको सचिवालयले बतायो ।
योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा समाजवादीको तर्फबाट आर्थिक मामिला मन्त्री बनेका नरेश बहादुर शाही अझै यथावत् रहेका हुन् ।
यहाँ मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका ३ मन्त्रीलाई यसअघि नै बर्खास्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण