२२ सदस्यीय बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (नामावलीसहित)
आइतबार, २७ फागुन २०८०, १५ : ००
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । आइतबार प्रचण्डले दुई जना मन्त्री थपेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो ।
जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नयाँ समीकरणअनुसार प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा उपप्रधानमन्त्रीमात्रै चार जना छन् ।
२२ सदस्यीय मन्त्रिपरिषद्को सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण