कर्णाली पुलमाथि ट्रकमा आगलागी, प्रहरी घटनास्थलमा
सोमबार, २८ फागुन २०८०, १७ : १२
काठमाडौँ । कैलालीस्थित कर्णाली पुलमाथि ट्रकमा आगलागी भएको छ । आगो नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी रविन्द्र केसीले रातोपाटीलाई बताए ।
लाइटर बोकेको ट्रकमा अचानक आगजनी भएको हो । ट्रकका स्टाफहरुलाई प्रहरीले उद्दार गरेको छ । ट्रकको नम्बर खुलेको छैन । ट्रकमा आफैँ आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण