बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ
मङ्गलबार, २९ फागुन २०८०, २१ : २९
पोखरा । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । १५ वर्षीय एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।
प्रहरीले पोखरा ८, सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई बाल यौन दुर्व्यवहार मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण