त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
फाइनलमा पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
बुधबार, ३० फागुन २०८०, ११ : १९
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
लिग चरणको खेलमा नेपालले पीएनजीलाई एकपटक हराइसकेको छ । फाइनल खेल विहान ११ः ४५ बजे सुरु हुनेछ । यसअघि बुधबार नै खेलिएको खेलमा जित हात पार्दै हङकङ शृंखलामा तेस्रो भएको थियो । आफ्नै ‘ए’ टोलीलाई ७० रनले हराउँदै हङकङको राष्ट्रिय टोली तेस्रो भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण