जोखिम उठाएर भए पनि देश जनताको हितमा युगान्तकारी काम गर्न नयाँ समीकरणमा आएँ : प्रचण्ड
बुधबार, ३० फागुन २०८०, १२ : ०४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू यसअघिको गठबन्धनमा व्यक्तिगत रुपमा अप्ठ्यारोमा नरहेको खुलासा गरेका छन् । यद्यपि औसत काम र उपलब्धिमा रमाउने बेला नरहेका कारण आफूले जोखिम उठाएको उनले प्रस्ट पारे ।
प्रतिनिधिसभामा बुधबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले अघिल्लो गठबन्धनमा आफ्नो प्रधानमन्त्री पद असुरक्षित पनि नरहेको जिकिर गरे । तर औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नुभन्दा जोखिम उठाएर भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने आफ्नो संकल्प रहेको उनले प्रस्ट पारे ।
उनले भने, ‘यही संकल्पका कारण मलाई नयाँ समीकरणतिर डोर्याएको हो ।’ यसलाई प्रमाणित गर्न नसके प्रधानमन्त्री पद आफ्नोलागि औचित्यहीन हुने पनि उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण