सुहाङ नेम्वाङ एमाले कानुन विभागको सदस्य
बुधबार, ३० फागुन २०८०, १७ : १६
काठमाडौँ । नेकपा एमालेले सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधवार नेम्वाङलाई कानुन विभागको सदस्यमा मनोनित गरेका हुन् ।
फागुन ३ गते बसेको एमाले केन्द्रीय सचिवालयको २७ औं बैठकले नेम्वाङलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेल्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका पुत्र हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण