कोशीटप्पुमा भाले गैँडा छाडियो
शनिबार, १० चैत २०८०, २२ : ३३
राजविराज । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडालाई आज कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको उपस्थितिमा चितवनबाट ल्याइएको मेघौली नामको भाले गैँडा छाडिएको हो ।
यहाँ यसअघि दुईवटा पोथी गैँडा छाडिएको थियोे । गत असोज १० गते चितवनबाटै पुष्पा र अञ्जली नामका दुई पोथी गैँडा ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण