नाउपाले सुदूरपश्चिम र लुम्बिनी सरकारबारे निर्णय गर्न बोलायो संस्थापक र सांसदहरूको बैठक
बुधबार, १४ चैत २०८०, ०८ : १३
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सङ्घीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय गर्न आज बैठक बोलाएको छ ।
पार्टीका नेता दामोदर पण्डितका अनुसार आज बिहान नौ बजे २१ जना संस्थापकहरूको बैठक बस्दै छ । संथापकहरु सहितको सांसदहरूको बैठक दिउँसो बस्ने भएको हो । बैठकले सङ्घीय सरकार, लुम्बिनी र सुदूरपश्चिम सरकारबारे आगामी मार्ग तय गर्ने बताइएको छ ।
बैठकमा २१ जना संस्थापक र सङ्घीय र प्रदेशका गरी १६ जना सांसदहरूको सहभागिता रहने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण