टी–२० क्रिकेट
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक
शुक्रबार, १६ चैत २०८०, १५ : ४५
काठमाडौँ । आयरल्यान्ड ‘ए’ ले शुक्रबार पहिलो टी-२० क्रिकेटमा दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान लोकेश बमले अर्धशतक बनाएका छन् ।
११ ओभरको खेल सकिँदा लोकेश ३९ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतले ६२ रन बनाउँदै क्रिजमा छन् । नेपालले ११ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर एक सय तीन रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण