टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
शुक्रबार, १६ चैत २०८०, १७ : ४०
काठमाडौँ । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाल ‘ए’ माथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । लोकेश बम र आरिफ शेखवाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा जितको अन्यन्तै नजिक पुगेर पनि नेपाली टोलीले लक्ष्य चुम्न सकेन ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १९.३ ओभरमा अलआउट हुनुअघि दुई सय एक रनमात्र बनाउन सक्यो ।
हेर्नुहोस् प्रतिस्पर्धा तस्बिरमा :
_XKnJ0ftAnu.jpg)
_lrID1EyjRn.jpg)
_6s5093sMc1.jpg)
_SZFTFTBcw3.jpg)
_AH7S6QQBwo.jpg)
_175RBf65wu.jpg)
_OLJqEEOX1W.jpg)
_xbnL4ih55E.jpg)
_vcIGQFwQPa.jpg)
_YzQb7YGSga.jpg)
_KLZDvujivg.jpg)
_c3I1xE6F95.jpg)
_mKQSiuUSzp.jpg)
_9Qj0sOMQpA.jpg)
_pnQ8LVeS6t.jpg)
_8ZUBFJGnGh.jpg)
_Q6iiM2uWRN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण