नेपाललाई पहिलो सफलता
सोमबार, १९ चैत २०८०, १५ : ११
काठमाडौँ । आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्ध पहिलो विकेट गुमाएको छ । विपिन खत्रीले नेपाललाई विकेट लिाएका हुन् ।
जेम्स म्याकोलम ७ रन बनाएर आउट भए । आयरल्याण्डले ३.२ ओभरमा एक विकेटको क्षतिमा ४० रन बनाएको छ ।
आयरल्याण्डले जीतका लागि २ सय १४ रनको लक्ष्य पाएको छ । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण