सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

आयरल्याण्डले चौथो विकेट गुमायो

सोमबार, १९ चैत २०८०, १५ : ३२
सोमबार, १९ चैत २०८०

काठमाडौँ । आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्ध चौथो विकेट गुमाएको छ । नारायाण जोशीले नेपाललाई विकेट दिलाएका हुन् ।

कप्तान निल रक २ रन बनाएर आउट भए । आयरल्याण्डले ७.१ ओभरमा ४ विकेटको क्षतिमा ५२ रन बनाएको छ ।

आयरल्याण्डले जीतका लागि २ सय १४ रनको लक्ष्य पाएको छ । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप