चैत २३ र २४ गते नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक
सोमबार, १९ चैत २०८०, २३ : १०
काठमाडौँ । चैत २३ र २४ गत नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । सोमबार सो पार्टीका महासचिव गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
महासचिव चौधरीले एक सूचना जारी गर्दै बैठकमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन अनुरोध गरेका छन् । पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।
बैठक काठमाडौँस्थित पार्टी कार्यालयमा बस्ने भएको हो । सो पार्टीमा अहिले संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबिच आन्तारिक विवाद उत्कर्षमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण