हुलाकी राजमार्गको भौतिक प्रगति ६५ प्रतिशत
बिहीबार, २२ चैत २०८०, १८ : ०२
काठमाडौँ । हुलाकी राजमार्गको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ। बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा राजमार्ग आयोजना प्रमुख अजयकुमार मुलले उक्त जानकारी दिएका हुन्।
२०६६–०६७ मा सुरु भएको राजमार्ग अहिले म्याद थप्दै सप्पन्न मिति २०८३–०८४ पुर्याइएको छ। सुरुको लागत ६५ अर्ब अनुमानित लागत थियो अहिले बढेर १ खर्ब ९३ करोड पुर्याइएको छ।
अहिलेसम्म १२४३ किलोमिटर कालोपत्रे र १३५ वटा पुल बनिसकेको जानकारी मुलले दिए। आयोजनको बित्तीय प्रगित भने ६० प्रतिशत भएको छ। मुलले आगामी आर्थिक बर्षमा ६ अर्ब, आगामी आर्थिक बर्षमा ११ अर्ब र क्रमश आर्थिक वर्षना २१, ८ र ११ अर्बको स्रोत सुनिश्चितता हुनुपर्ने जानकारी मुलले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण