हुलाकी राजमार्गको भौतिक प्रगति ६५ प्रतिशत
बिहीबार, २२ चैत २०८०, १५ : २४
काठमाडौँ । हुलाकी राजमार्गको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ । बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा राजमार्ग आयोजना प्रमुख अजय कुमार मुलले उक्त जानकारी दिएका हुन् ।
२०६६/०६७ सालमा सुरु भएको राजमार्ग अहिले म्याद थप्दै सम्पन्न मिति २०८३/०८४ पुर्याइएको छ । सुरुको लागत ६५ अर्ब अनुमानित लागत थियो भने अहिले बढेर १ खर्ब ९३ करोड पुर्याइएको छ ।
अहिलेसम्म १२४३ किलोमिटर कालोपत्रे र १३५ वटा पुल बनिसकेको मुलले जानकारी दिए । आयोजनको वित्तीय प्रगति भने ६० प्रतिशत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण