२ जना मृत अवस्थामा फेला
शुक्रबार, २३ चैत २०८०, २० : १४
काठमाडौँ । धनुसा र चितवनमा दुई जना मृतावस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका-८ बलुवा टोलस्थित निर्माणाधिन घरको सेफ्टि ट्याङकीभित्र सोही घरमा काम गर्ने महोत्तरी लोहरपट्टि नगरपालिका-४ खुट्टा बस्ने ४० वर्षीय हरी साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा सोही ठाउँ बस्ने ५६ वर्षीय लिला परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण