फोटोफिचर
सिंहदरबार दक्षिण गेटमा नेविसंघको प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ (तस्बिरहरू)
आइतबार, २५ चैत २०८०, ११ : ०९
काठमाडौँ । वर्तमान सरकारले गरेको बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ । आइतबार सो सङ्गठनले सिंहदरबार दक्षिण गेट प्रवेशद्वारमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका छन् ।
उनीहरूले वर्तमान सरकारले अपेक्षा अनुसार काम नगरेको भन्दै विभिन्न नारा सहितका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।
_jxbpYexuVi.jpg)
_5nxWzT51yS.jpg)
_acfBBRjQzl.jpg)
_1gqEKk9W7v.jpg)
_paRDS7xxV2.jpg)
_JxfoRjc77K.jpg)
_oeZkHFMkF6.jpg)
_8fIHWyUXE9.jpg)
_GB0j3rTDT4.jpg)
_wlAYqN39LE.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण