पोखरीमा डुबेर दुई किशोरको मृत्यु
आइतबार, २५ चैत २०८०, १४ : ४२
धनकुटा । धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनकुटा नगरपालिका-१० मार्गस्थित विजय पोल्ट्री फार्म छेउँमा रहको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने राजेन्द्र खतिवडाको छोरा ११ वर्षीय मनिष खतिवडा र सोही नगरपालिका-९ बस्ने खेम ओझाको छोरा १५ वर्षीय दीपेश ओझा छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण