नेपाल कृषि मेशिनरी व्यवसायी संघले मन्त्री साहलाई बुझायो ज्ञापनपत्र
काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले कृषि तथा पशुपन्छी विकाश मन्त्री ज्वाला कुमारी साहलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कृष्ण शर्माले मन्त्रीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
यस्तै नेपालको कृषि क्षेत्रको विकासको लागि सरकारसँग हातेमालो गर्न संघ तयार रहेको उनले बताए ।
कृषि यान्त्रीकरण तथा प्रविधिको प्रयोग बिना कृषिबाट अपेक्षित लाभ लिन नसक्ने भएकोले यो क्षेत्रलाई सरकारले प्राथमिकता राख्ने बजेटमा वृद्धि हुने र आगामी दिनको नीति तथा कार्यक्रममा समेट्न ज्ञापनपत्रका बुँदाहरु समावेश गर्न अनुरोध गरिएको छ ।
सो भेटघाटमा उपाध्यक्ष सुनिता न्हेम्हाफूकी, महासचिब अर्जुन लुईटेल, कोषाध्क्षय श्रीकृष्ण अधिकारी, कार्यसमिती सदस्य शकुन्तला सुबेदी दाहाल, रोसन प्रसाद ढकाल तथा पूर्व अध्यक्ष स्बयूम्भु कृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण