पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
बुधबार, १२ वैशाख २०८१, १९ : २२
काठमाडौं । डिजीटल भुक्तानी गर्ने कम्पनी पे वेलका प्रमुख कार्यकारी अधिकृत सत्यन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।
सुनसरीको ईनरुवा घर भएका श्रेष्ठले क्यानडा पठाउँछु भनेर ठगी गरेको आरोप छ । उनले अहिलेसम्म ६८ लाख २० हजार ठगी गरेको उजुरी परेको छ । उनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसएसपी राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण