बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
बुधबार, १२ वैशाख २०८१, २१ : ११
सङ्खुवासभा । स्थानीय महिलालाई बाटो छेकर अभद्र व्यवहार गर्न खोजेको अभियोगमा प्रहरीले एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका वडा नम्बर-२ हुत्तिखिम बस्ने वर्ष अन्दाजी २३ को जीवन भन्ने युवराज कार्की रहेका छन् ।
कार्कीले लंखुवा खोलाको झोलुङ्गे पुलमा महिलाको बाटो छेकेर हातपात गर्न खोजेका थिए । बाह्रबिसे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण