१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
बिहीबार, १३ वैशाख २०८१, १२ : ४०
काठमाडौँ । १० वर्ष कैद सजाय तोकिएका एकजना फरार प्रतिवादीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ घर भएका लालमनि तिमिल्सेना छन् ।
५४ वर्षीय तिमिल्सेनालाई उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बहादुर बोहराले रातोपाटीलाई बताए ।
उच्च अदालत दिपायलले २४ पुस २०८० मा उनीबिरुद्ध १० वर्ष कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसला पछि उनी फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण