बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा

वासिङ्टन । यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाविरुद्ध लाल सागरमा नौसैनिक नाकाबन्दी गर्ने चेतावनी दिएपछि अमेरिका नयाँ सैन्य चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार हुथीहरूले आफ्नो...