जंगलमा आगो लगाएको आरोपमा कास्कीबाट एकजना पक्राउ
आइतबार, २३ वैशाख २०८१, २० : ५०
काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले जंगलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ मराम्चे घर भएका ३९ वर्षीय अगन्दर पौडेल छन् ।
मराम्चे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
आफ्नो खरबारीमा आगो लगाउँदा सो आगो अनियन्त्रित भएर सामुदायिक जंगलमा फैलिएको आरोपीले बयान दिएका छन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागी डिभिजन बन कार्यालय बगरमा पठाइएको एसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण