एमाले अध्यक्ष ओली अस्वस्थ भएपछि संसद्मा अनुपस्थित
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ४५
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संघीय संसद्को संयुक्त बैठकमा अनुपस्थित भएका छन् ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अनुपस्थित भएका हुन् ।
एमाले सचेतक सुनिता बरालले अध्यक्ष ओली अस्वस्थ भएकाले संसद्मा अनुपस्थित भएको बताइन् । उनलाई के भएको हो भन्ने खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण