राष्ट्रिय धान दिवसका लागि नारा सङ्कलन गरिँदै
बिहीबार, ०३ जेठ २०८१, १० : २५
१
काठमाडौँ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र २१ औँ राष्ट्रिय धान दिवसको लागि नाराको सुझाव संकलन सुरु गरेको छ । आगामी असार १५ गते मनाइने २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नाराको सुझाव सङ्कलन सुरु गरेको हो ।
नाराका सम्भावित विषयवस्तुहरू‘जलवायु परिवर्तन र धान उत्पादन प्रविधि’, ‘धानबालीका रैथाने जात र तिनको महत्त्व’, ‘धानबालीमा नवीनतम अनुसन्धान र विकास’ र ‘धानबालीको लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि’ भन्ने विषयहरू उल्लेख गरेर नाराको सुझाव सङ्कलन गर्दै छ ।
सो विषयहरूबाहेक अन्य विषयहरू पनि समावेश गर्न सकिने केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण