सुदूरपश्चिममा विपक्षी दलको अवरोधका बिच मुख्यमन्त्री सोडारीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव
बिहीबार, ०३ जेठ २०८१, १२ : २२
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले विपक्षी दलका सांसदहरूको अवरोधका बाबजुद मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि लफडा भएको छ ।
बैठकको प्रारम्भमै विपक्षी कांग्रेस र नउपाको रेशम चौधरी पक्षले उठेर विरोध जनाएका थिए । विपक्षी सांसदको नाराबाजीबिच सभामुख भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि कांग्रेस र नाउपाका सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण