तब्बुको हातबाट फुत्कियो पवन कल्याणको ओजी
नयाँ दिल्ली । साउथ सुपरस्टार पवन कल्याण यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘ओजी’ लाई लिएर चर्चामा छन् । यो फिल्मबाट फ्यानहरूले यस फिल्मबाट निकै आशा गरेका छन् ।
यो फिल्म ग्याङ्स्टर पृष्ठभूमिमा आधारित एक्सन ड्रामा फिल्म हुनेछ । यसको निर्देशन सुजितले गर्दैछन् । सुजितले आफू पनि पवन कल्याणको ठुलो फ्यान भएको खुलासा गरेका छन् । अब यो फिल्मबारे रोचक खुलासा भएको छ ।
फिल्ममा पवन कल्याणको अभिनेत्रीका रूपमा श्रीया रेड्डीलाई छानिएको छ । फिल्ममा काम गर्न अभिनेत्री निकै उत्साहित छन् ।
हालै एक अन्तर्वार्तामा उनले फिल्म र आफ्नो पात्रको बारेमा रोचक खुलासा गरेका छन् । यो भूमिकामा पहिला तब्बुलाई लिइएको थियो ।
तब्बुका लागि लेखिएको पात्रमा खेल्न पाउँदा आफू निकै खुसी रहेको श्रीया रेड्डीले बताएकी छिन् । फिल्ममा तब्बुले खेल्न नसक्नुको कारण अहिलेसम्म बाहिरिएको छैन । यसबारे अभिनेत्रीले कुनै प्रतिक्रिया दिएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण