राष्ट्रिय समाचार समितिमा फोटो प्रदर्शनी
शुक्रबार, ११ जेठ २०८१, २२ : १६
काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रका उपलब्धि : समृद्बिका लागि पूर्वाधार’ शीर्षकमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ । राष्ट्रिय समाचार समितिको आयोजनामा फोटो प्रदर्शनीको आयोजना गरिएको हो ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उद्घाटन गरिएको सो फोटो प्रदर्शनी एक हप्तासम्म चल्ने आयोजक पक्षले जनाएको छ ।
फोटो प्रदशनीमा राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकारले देशका अधिकांश क्षेत्रमा भएका विकास निर्माण तथा गणातन्त्र प्राप्ति पछि महिलाले पाएका अवसरका सम्बन्ध कैद गरिएका तस्बिरहरु राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण