पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड
मङ्गलबार, १५ जेठ २०८१, १६ : २७
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड विनियोजन गरेका छन् ।
यस्तै हुलाकी राजमार्ग अन्र्तगत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माणको लागि ३ अर्ब ३० करोड विनियोजन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण