द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट
मङ्गलबार, १५ जेठ २०८१, १६ : ३७
काठमाडौँ । काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवता, धोद्रे र लेदडाडाँ सुरुङमार्ग आगामी वर्ष सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ । आयोजना अन्तर्गत आगामी वर्ष ५७ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य समेत सरकारको छ ।
द्रुतमार्गका लागि सरकारले २२ अर्ब ५४ करोड विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण