सामसङका तीन वटा ब्राण्डका स्मार्ट फोनको मूल्य घट्यो
शुक्रबार, १८ जेठ २०८१, १५ : ३५
काठमाडौँ । सामसङ नेपालले तीन वटा ब्राण्डका स्मार्ट फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ए२५ ५जी, ग्यालेक्सी एम१४एलटीई र ग्यालेक्सी ए०५ को मूल्य एक् देखि दुई हजार रुपैयाँसम्म घटेको हो ।
सामसङले निरन्तररुपमा सुर्वसुलभ मूल्यहरूमा शीर्षस्तरीय प्रविधिहरू प्रदान गर्दै आइरहेको भन्दै स्मार्ट फोनहरुका साथमा निःशुल्क रुपमा सामसुङ २५ वाटको फास्ट चार्जिङ एड्याप्टर पनि प्राप्त गर्न सकिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण