सरुवा बढुवा
नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
शनिबार, १९ जेठ २०८१, ०८ : ०९
काठमाडौँ । नेपाल प्रहरीमा जनपद तर्फका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएकाे छ ।
गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।
सिफारिस सूचीको पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी रहेका छन् भने दोस्रो नम्बरमा रवीन्द्र रेग्मी, तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण